Posted by: ritthe July 10, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

हन कुन २५ रुप्पे को कुरो गर्छ यो हर्के रंगिला पनि ! त्यो अस्ती को म्यारिच खेल्दा को हो भने त मैले तिमीलाई दिएको त्यो ५५ रुप्पे बाट २५ कटार ३० मलाई फिर्ता ल्याउ बरु !


त्यो सुकुटी को फोटो टास्नै भएन नि ह्या त ! फोटै बाट चोखे लाग्ला फेरी ! अरु को त केही छैन यो लहरे ले चोखे लगाउला भन्ने पीर नि !


बौचा त्यो बिच्चमा सेतो सेतो चाँही दुध कि के हो?


ठुल्दाइ, भोजन उजन भयो त?

Read Full Discussion Thread for this article