Posted by: joshit July 10, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        
नमस्ते हर्के,रिट्ठे,लहरे, ठुल्दाइ। बालकराम SLC सकाएर गएपछी रिक्साको र टोलका बालकहरुको हावा फुस्काउने कार्यभार ठुल्दाइले सम्हाल्नु भएको छ भन्ने सुन्नमा आएको छ। चौतारीमा स्पष्टिकरण दिनु पर्‍यो।
Read Full Discussion Thread for this article