Posted by: Rahuldai July 10, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के, रिट्ठे , लहरे।


बज्या हर्के, मेरै टोलमा आएर रिक्सामा सुत्नु पर्ने। डाक्टर बालक राम क्लिनिक बाट फर्कने ट्याम भयो। भेटे जति रिक्साको हावा फुस्काउदै हिड्छ । होस् गर है।


 

Read Full Discussion Thread for this article