Posted by: crazy_love July 9, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

ल म नसक्ने भए लहरेसङ।


हामीले चिन्न नसकेको लहरे महान कलाकार रहेछ। एउटा होइन, दुइटा हैन, कति कति कलाकार रहेछ।


बैरेको चाहि सिलाइ बुनाइमा राम्रो दखल रहेछ। कुन टेप कहाँ लाउने भन्ने नि जान्दो रहेछ। त्यस्तो जान्या मान्छेले आफ्नै मुख सिलाउने नि पहिला। बढा अरुलाइ सिकाउने भाको?


लहरेको हात चाहि सात ठाँउ फोल्ड गर्ने बनाइदिन्छु अनि हेर्छु कसरि समाउच डक टेप। हे हे हे।

Read Full Discussion Thread for this article