Posted by: perfectionist July 9, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
<<<यो बौचा लाई के मन लागेको होला एक्लै सबैको भूमिका निभाउन   >>> हा हा हा, रिट्ठेले सटिक प्रहार दियो। मुकुन्दो मुर्दाबाद!

लौ ठुल्दाइ, तपाईंको बिज्ञापन त याँ काम लाग्दैन, चौतारीका अवतारिहरुले अघी नै पढि सके रे त्यो त

मलाई चाँही सिरियस्ली मद्घत चाइया छ, एलेक्ट्रोनिक्स् (कोम्मुनिकसन) का जानकार को को छन कुन्नी, एस्सो वार्तालाप गर्न अत्ती जरुरी पर्‍यो, कोइ अवातारिहरु छन भने खबर गराउन् है, आफुले चिन्या यो ठाउँमा एइ अवातारिहरु मात्र हुन, क्यार्नु! सिरियस रिप्लाइज ओन्ली है!
Read Full Discussion Thread for this article