प्यारा चौतारी बासिहरु!
भर्खरै आएका ताजा चौतारिबासिहरु लोके तथा सहिली भन्ने औतारीहरुले हाम्रो चिनारीमा प्रश्न चिन्ह लगाउने कोशिश गरेका छन्। यी मुकुन्डोधारी पुर्खाहरु बाँदर नैं हुन भन्ने प्रमाणित भइसक्दा पनि हामी पिडितद्वय खुशी कुमारी खनाल र क्रेजिलाइ पुरुष बनाएर उनिहरु दुबै सुन्दर युबति बनेर नराम्रो जाल फाल्ने प्रयाश गरेका छन्। तिमि पनि नयाँ ? तिमि पनि नयाँ ? भन्दै यिनिहरु दुबै मिलेर चौतारीका अन्य महानुभावहरुलाइ पनि बिभिन्न लख काटेका छन्। यस्तै क्रममा ठुल्दाइ हो ठुल्दिदि? रिट्ठे हो कि रिट्ठि, हर्के हो कि हर्की, बिर्खे हो कि बिर्खी, पुरे हो कि पुरी भन्दै, बैरे होइन बैरी नैं हो भनेर समेत झुठो अबफाह फैलाउन थालेका छन्। यस्तो प्रचारले भबिस्यका कर्णधारहरुलाइ समेत ममी कि ड्याडी? मामा कि माइज्यु? दाइ कि भाउजु भनेर कन्फ्युजन हुने हुनाले यी दुइ नक्कलि साइली र लोके भन्नी नक्कलेलाइ तुरुन्त कार्बाहि गरि पाउ भनी बिनम्र अनुरोध गर्दछु।
निबेदक/ निबेदिका
क्रेजि_लब