Posted by: lamjung July 9, 2009
Where have all ‘stock experts’ gone?
Login in to Rate this Post:     0       ?        

हुन त यो "stock मा लगानी नगर" भन्नु "पर्चण्डलाई गफ नदेउ" भन्नु जत्तिकै बेकार हो तैपनी अहिलेको पुरै stock मार्केट सखाप भा' बेला कुन बहुला कुकुरले टोकेर लगानी हाल्या? तैपनी खोलामा हालिसकेको पैसो, एउटा दुइटामा चिट्ठा परे हो, सप्पैबाट नाफा लिना त तेस्तै हो। एक पैसो नाफा आए पनि बेचेर बरु ढुक्क भए हुन्छ...नत्र मिनेट मिनेटको टाउको दु:खाइले मार्ला है मार्ला। मैले नि पढेर भन्दा परेर जान्या,  कुरो मन नपरे sorry.

Read Full Discussion Thread for this article