Posted by: बैरे July 9, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
के गर्ने त होनाचा को पसल को गन्ध बङ्गला मुखी सम्म हर हरी आउछ नसोचु भने नि नसकिने । फेरी गल्ली गल्ली का घर बाट पनि बास्ना त्यस्तै आउने , खाली पेट जादा त आन्द्रा नै बाटरिन्छ
Read Full Discussion Thread for this article