Posted by: perfectionist July 9, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
यो बैरे अरु दिन मासुको कुरो गर्दैन, बिहीवार भेछी, जसरी भे नि जताबाट पनि मासुको कुरो जोडी हाल्छ, पाटकी मोरो!

लौ सब्बै कामचोरहरुलाई प्रणाम गरें है। बिहानै आको तर खै के एरोर दियो अनी बल्ल फुर्सत मिलाएर आ। काम त बेस्सरी छ, एउटा काम चाइने आफ्नो तरिकाले सकाएर रिभ्यु गर्न द्या छु, रिप्लाई कुर्दैछु।

अनी अरु के हुँदै छ त?

ल रि-प्रणाम गरें है, ठुल्दाइ, रिट्ठे, बैरे लाई, लहरे आउँदै होला, हर्के टाइप गर्दै होला, क्रेजी, सन्नानी, अनी अरु केटी ग्याङ हेर्दाइ बसिराहोलान, ल सब्बैलाई प्रणाम, एकमुस्त!

जय नेपाल
Read Full Discussion Thread for this article