Posted by: ritthe July 9, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
त्यस्तो होइन नि ठुल्दाइ ! बरु बगलामुखीमा आज कम्पिटिसन हुन्छ तेइ भएर अली बाठा मान्छेहरु (बौचा र बैरे जस्ता) चाँही अरु नन कम्पिटिटिभ ठाउँ तिर जान्छन नि ! खोइ कुरा बुझ्या ठुल्दाइले !
Read Full Discussion Thread for this article