Posted by: syanjali July 8, 2009
nagadh liyera kaam garnea
Login in to Rate this Post:     0       ?        
अमेरिका बस्ने धाक धेरै देखाएर आउछन , नेपालमा बस्नेले कागले कान लाग्यो बन्ने सुन्दा कान नसमाती कागको पछी पछी दौडने बानी छ अनी ६० लाख हैन करोड कमाएको कुरा सुनी अमेरिका छिर्यो , विसा पाएको दिन त स्वर्ग पुगेको र त्यो करोड आफ्नो खल्तिमा पनि आउने भयो भनी क्या रमाएको थिऔ .
के गर्नु सोचेको अमेरिका र भोग्ने अमेरिका उही रहेनछ , हो ब्यर्थै मा आएको जस्तो हुन्छ। That is the way it is, we did it and you can do it.
Last edited: 08-Jul-09 11:42 AM
Read Full Discussion Thread for this article