Posted by: crazy_love July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

ख: ख:, ठुल्दाइ ख:!


पुरे पनि चतुरे!


प्रश्न नभनि उत्तर मागेर पठाउने। झेल्लि गरेर पठ्याएको। अह, सिके चलाख का थो पुरे न। का सो?।
ल, ल,  तिमि त्यो रिट्ठेको सबै पुरस्कार लिउ। बदमको बोक्रा, मकैको खोस्टा, स्याउको बिँया के के राख्दै थियो अघि रिट्ठेले पुरेलाइ पुरस्कार दिनु पर्छ भनेर।


हाsssssssssइ निद्रा लाग्यो। यो नुनु गर्ने समय हो।


बाइ।

Read Full Discussion Thread for this article