Posted by: perfectionist July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
असत्तीहरु, के सार्हो हल्ला हो यो, खै त हिजो राती सोध्या प्रश्नको उत्तर कोइ सँग नि छैन रेछ हैन त।

लौ कार्य-ब्यस्तताका कारण अघी हाजिरी जनाउन पायीन। ल सब्बैलाई प्रणाम, एक्मुस्त।

खै रिट्ठे त्यो उपहार मै लिना पर्ला जस्तो छ, कसैले सोल्व गरेर खान्नन्। एस्ता त गामलेहरु रे! धत्!
Read Full Discussion Thread for this article