Posted by: crazy_love July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

बैरे र हर्केलाइ राखेर खाने कम्पिटिसन गर्नु पर्‍यो। आउन पाको छैन बिहानै देखि खानाको कुरा शुरु हुन्छ चौतारीमा। ल दुइ जनामा को फस हुँदो रैछ हेरौँ हामी पनि।


ठुल्दाइको पित्तै दुख्ने गरि कसले त्यस्तो चित्त घोच्ने कुरा गर्‍या?


भैगो हामी ठुल्दाइ नि भन्छम् अंकललाइ, लहरे बढी जिस्काउने हैन हाम्रो ठुल्दाइलाइ।


रिट्ठे, हिजोको गातन्जलिको थिम छ भन्दैथ्यो नि पुरेले। के हो? भन त?


 

Read Full Discussion Thread for this article