Posted by: crazy_love July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

फस किलासमा कति गिलास हुन्छ रिट्ठे?
हर्के हन्तकालिले तिम्रो भाग पनि खाइदेको हो भ्याउसिनमा?


बेकोम मिज:,


चोरेको हैन भन्या, खुसुक्क झिकेको क्या सापटी, पछि म सङ भाको बेला फेरि खुसुक्क राखिदिन्छु।


पैसा नलिने भये त्यो मिठाइहरु किनेर ल्याउ न त उधारो, आफ्नो पैसा त तिमि कहिले हाल्दैनौ।


लहरेले आज आफ्नै पुजा गर्न खोज्या रैछ, बिहानै देखि किन गोरु पुजा भन्छन् भन्छु नि म।


तिम्रै पुजा हो भने त सिस्नु पानि पनि चाहियो नि। पख, पख सानान्नीले लिएर आँउछे सिस्नु र पानि। अनि तिमिलाइ त्यसैले पुजा गर्नु पर्छ।

Read Full Discussion Thread for this article