Posted by: Harka_Bahadur July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

होत सान्नानी मैले त जाउ भनेको होनी , कहाँ महाकाली बाट मेची जानु भन्न थाल्यो रिठ्ठे बजियाले, तेही भर मात्रै हो ।


अस्तीको मो मो को कुरो गर्‍यो रिठ्ठेले अब त झन खपी नसक्नु भो गान्ठे ,चाइनिजको मा गर dumpling नखाइ भन मलाई चै आज , अस्तिको त्यो कुखुरो सादेको चै मिठो थियो रिठ्ठे , तिम्ले फोटो पनि खिछेको थिएउनी है तेस्को ।


सप्पैलाई दोस्रो तारेमाम अनी जदौ ।

Read Full Discussion Thread for this article