Posted by: ritthe July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

>>>गुरु पूजा गर्न पो पैसा उठाउन ला त - ट्वाँट खान त हैन नि - <<<


"बाबाले भनेको बाबा घरमा हुनुन्न रे" भन्या जस्तो पो गर्न लाग्यो त बौचा ले ! हाहा


ओहो बैरे मित्र नि आज चौतारी भित्र? कस्तो भयो त लङ लङ विकेन्ड? कता गयियो? कथा ले १०,००० हिट पाउन लागेछ ल बधाई>>> छ ब्रो ! बेला बेलामा म पनि पढ्दैछु है ! कमेन्ट मात्र एक्कै चोटि गर्ने भनेर !


हर्के गुरु, अस्ती को म:म को स्वाद अझै बाँकी छ कि क्या हो जिब्रो मा? ल बल्ल पानी परेछ त्यँहा ! नभये त खडेरी लाग्न ला' थ्यो क्यारे ! अनी के छ त नयाँ नौलो?

Read Full Discussion Thread for this article