Posted by: serial July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठुल्दाइ, दीप ब्रो, रिट्ठे क्रो अनी सान्नानी सिस


के हुँदैछ त - सबैको कुशल मंगल नै होला केरे -


आज त गुरु पुर्णिमा -


गुरु पूजा गर्न पैसा उठाउनु पर्ने - ल मै उठाइदिउला पैसा - खोइ सबैले पैसा झिकौ त


५० ५० डलर भए पुग्छ होला नि हैन र -


ल ल सामान किन्न जानु छ - अरु धेरै काम पनि छ - ल छिटो निकालौ ल

Read Full Discussion Thread for this article