Posted by: Rahuldai July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
मंगलबारे मंगलमय जदौ !



गुरु पुर्णिमाको उपलक्षमा समस्त गुरुजन प्रती नतमस्तक हुंदै सबै नेपालीमा गोरु र गुरु छुट्याउन सक्ने क्षमता आउन भन्ने कामना गर्दछु ।



अधर्मि गर्मी ले पोल्यो ब्यान ब्यानै ।

Read Full Discussion Thread for this article