Posted by: crazy_love July 6, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

आज त लुकामारी खेलेको जस्तै भएछ। म आँउदा सानान्नीको भाइ नहुने, सानानीको भाइ हुँदा म नहुने।


अनि माइली पनि त्यस्तै आँउदै जाँदै गर्दी रहेछ। कस्तो राम्रो देखिएको माइलीलाइ त्यो रातो टिकाले बाबै। धपक्कै बलेकि रैछ्यौ खुशी तिमि त! अनि माइलो किन मक्ख पर्दै फकाउन नआओस् त।


पुरे नि, जसले गीत ल्याए नि तिमिलाइ मैले फ्रीमा "धन्यबाद" दिए पछि खुरुक्क लिउ न। ल अब अर्को धन्यबाद लिने भए अर्को राम्रो गीत टाँस।


 

Last edited: 06-Jul-09 07:48 PM
Read Full Discussion Thread for this article