Posted by: syanjali July 6, 2009
बेइजत AGAIN....
Login in to Rate this Post:     0       ?        

नैतीक्ता को पाठ कालेजमा पढाउनु पर्‍यो भनी लेख्नु भयो , नभाको मामा भन्दा कानो मामा निको भने झै , केही नहुनु भन्दा केही हुने ठीकहोला ।


नैतीकताको पहिलो अध्याय घर बाट सुरु हुन्छ , अनी छिमेकी , टोल ,गाउ । शहर हुँदै राष्ट्रिय स्तर मा पुग्छ । अशिक्षा र गरिबी मा आज्ञानता बढी हुन्छ र कहिले काही हामी यो बर्गका मनिष हरुमा नैतिकता कम हुन्छ भन्ने धारणा  देखिन्छ , गरीबी ले अनैक्तिता दिदैन , कुनै हदमा अज्ञानताले ठीक र बेठिक छुत्याउनु पर्दा अन्यौल मा पर्लान र गरेको निर्णय  ठिक न हुन सक्छ र हाम्रो culture ले आरुलाई सधै तल हेर्ने बानी ले यो बर्गका मनिषमा नैतिकता हुँदैन भनौला .

मेरो विचारमा पढेलेखेका हरु जो आफ्नो ब्यग्तिगत स्वार्थ सधैं पहिलो प्रथिमिता हुन्छ यिनी हरु भन्दा अनैतीक अरु कोही हुँदैन , यिनिहरुले अन्जान्मा गरेको कार्य हैन र यिनी हरुलाई पढाउनु पर्ने कुरा नै केही छैन , बरु यिनी हरु नै त्यो स्कुल्को प्रध्यापक भै नैतीकअताको पाठ फलाक्छन , यिनी हरु कती हद सम्म झर्न सक्छन भन्ने क्रुरामा एक साथीले तितो सत्य ओकले ' आफ्नै आमा , दिदी बैनी लाई बोम्बै बेस्यालय मा पुर्याउन पछी हटदैनन ' राष्ट्र हितको कुरा सबै भन्दा तल्लो छेत्रमा छ तर तेस्को कुर्सी मा बस्ने सबै भन्दा उपल्लो छ ।

Last edited: 06-Jul-09 02:22 PM
Read Full Discussion Thread for this article