Posted by: serial July 6, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

धेरै नबोल्नु रे - ल ठिकै छ - धेर थोर आफुलाई थाहा भएन -


बोल्नमा के कन्जुसाइ गर्नु भनेर पो मैले बोल्या त -


अब बोल्नु मा पनि नियम कानून लागेछी त के बोलाई भो र -


नबोले कै बेस भएन त



हैन ठुल्दाइ समय परिस्थिती अनुसार मान्छे चल्न सिक्नुपर्छ - अब पहिले देखी यस्तै हुँदै आएको भन्दै सबै पुरा नो रिती थिती अनुसार सबै


काम कारवाही चाल्नु पर्छ भन्ने छैन - समय को माग अनुसार गर्नुपर्छ - त्यसैले छानबिन आयोग को अध्यक्ष मा राहुल भाई नै हुनु पर्छ।


समय को माग हो यो - पछी नहटौ - राहुलचा ले केही गरेर देखाउछ भन्ने सबै चौतारी बासी ले आशा लिएको छ -

Read Full Discussion Thread for this article