Posted by: Rahuldai July 6, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

त्यती मात्र रिट्ठे ? हर्क्या गाम को कथा ? हरियो पर्दा भित्र को वार्तालापको भिडियो न राख्ने ?


छानबिन आयोगको परम्परा अनुसार उक्त छानबिन आयोग लहरेकान्त लाकौल कै अध्यक्षतामै गठन हुनु पर्ने मा , नीज लाकौल स्वयंले परम्पराको बर्खिलाप कदम चालेको देखेकोले निजको आचरण माथि नै बिनछान गर्नु पर्ने देखिन्छ । नागरिक सर्बोच्चताको लागि निजलाई कार्यबाही समेत हुनु पर्ने चौतारीबासिहरुको रायठहर् छ । 

Read Full Discussion Thread for this article