Posted by: serial July 6, 2009
Login in to Rate this Post:
0
?
चौतारी सुस्त भएको छानबिन आयोग गठन गर्नु पर्यो जस्तो छ -
किन र कसरी भा भनेर त पत्ता लगाउनु पर्यो नि -
ल एसको जिम्मा ठुल्दाइ लाई नै दिनुपर्ने देखिन्छ -
आयोग - चौतारी सुस्त छानबिन आयोग
अध्यक्ष - राहुल भाई रायमाझी
प्रतिबेदन बुझाउनु पर्ने समय - अब को एक घण्टा मा -