Posted by: crazy_love July 6, 2009
Walmart मा एक घण्टा
Login in to Rate this Post:     0       ?        

नकलि जि,

ती आमै पनि एक्लो ज्यान जहाँ मर्‍यो त्यही चिहान हो कि? एकल जिबन बिताइ रहेकि थिएन कि? एउटा कुरो नि?

नकलिलाइ पिर नैं परोस् भनेर भन्या चाहि होइन है मैले।

कसम!

Last edited: 06-Jul-09 11:59 AM
Read Full Discussion Thread for this article