Posted by: sajha_addict July 5, 2009
ख्यातीका हत्यारामाथि कुटपिट
Login in to Rate this Post:     0       ?        

ख्यातीका हत्यारामाथि कुटपिट





२१ असार, काठमाडौं । कलेज छात्रा ख्याती श्रेष्ठका आरोपित हत्यारा बिरेन श्रेष्ठ र मेरिना शाक्यलाई स्थानीयबासीले आक्रमण गरेका छन् ।


अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले जिल्ला अदालत बबरमहल लाँदै गर्दा स्थानीयबासीले दुवैलाई जवरजस्ती कुटेका थिए । अदालत परिसरमा हाँस्दै निस्किएपछि अभियुक्तहरुलाई सर्वसाधारणले कुटेका थिए ।


प्रहरीले जोगाएका कारण अभियुक्तहरुलाई चोटपटक भने लागेन ।

Source: onlinekhabar.com
Read Full Discussion Thread for this article