Posted by: perfectionist July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
लौ ठुल्दाइ बाल देख्नु भा छैन र भन्या, डराउनै पर्दैन नि। अनी आलु फ्राइ पनि नेपालको जस्तो, मस्त जीरा र बेसर थोरै हालेको लाम्चो लाम्चो आलु, के भन्नु र। क्रेजी मस्त मज्जा आयो, एस्सो कैले काही यो साग सब्जी खान नि मज्जा आउन्छ क्या

अनी लहरे कान्त लाकौल, शनिबार एता तिर आउ, क्रीकेट खेल्नी कुरो हुँदैछ। वेदर नि बबाल झक्कास छ। ल को को आउनी हो आए हुन्छ है
Read Full Discussion Thread for this article