Posted by: crazy_love July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

हर्के, धेरै भुटुन नखाउ, पेट टुनटुन मोटाउछ।


सान्नानी, धेरै मोमो नखाउ, मोमो जस्तै गोलो गोल डल्लो भैन्छ।


ठुल्दाइ नि मेरो नामलाइ क्रेकि भनिदिनु भएछ, अङ्रेजिमा होला।


लहरे, तिम्रो तरिका नैं ठिक छैन फुन नम्बर माग्ने, थुतुनो किताब पनि छैन मेरो।


मैले दिए पो तिमिले लिने, म त केहि पनि दिन्न लौ जा त!

Read Full Discussion Thread for this article