Posted by: serial July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

अम्रिका मै हो - अनी कुन गाउ त - ल भन -


मेरो बारे चाँही सबै थाहा छ रे - अनी आफु चाँही नभन्ने


तिम्रो स्याल फुन छैन भनेर त मैले तिम्रो नम्बर माग्या त - मेरो छ के - म गरिहाल्छु नि -



हैन ठुल्दाइ - मिटिङ थियो के - मिटिङ भन्दा नि फाइटिङ भनौ न 

Read Full Discussion Thread for this article