Posted by: Harka_Bahadur July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

क्रेजी मलाईपो नबोली फर्के रे, तेत्रो नमस्ते गरेको नफर्काउने अनी के गर्ने त , ल हेर खुशीले पनि नमस्ते फर्काको हैन ।


लहरे एसो फोटो टाशन बूङूर , खसीको मासुको फ्री गरेको सेकुवा हम्केको , खान नपाएनी हेरेर चित्त बुजाउ।

Read Full Discussion Thread for this article