Posted by: perfectionist July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        
लौ लहरेकोमा त घमासान नै भा रेछ, अनी भईयाहरु कि कुइरेहरु नै? आफ्नो जागिर चाइने फिक्स पार्नु केरे। अनी एस्को कथा बनाएर पोस्ट गरे नि हुन्छ। कि कस्सो??

आ खुशी अन्द खुशीको भाई, को छिर्यो बिचमा? आँफै थर्डमा आएर म सेकेन्ड भनेर हल्ला गर्नी, अनी अरुलाई बिच्मा छिर्यो भन्ने, बSSSSSSSर
Read Full Discussion Thread for this article