Posted by: crazy_love July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

पुरे, तिमिलाइ बधाइ छ, तिमि सेकन होइन, फस हो केटाहरुको तर्फ बाट। म चाहि केटाकेटि सबैको बाट बोर फस।


खुशी,


टुसी (काँक्रा) खायौ?


लहरे त आफु मात्रै होइन अरुको झगडाको पनि बिस्त्रित अध्यन गर्दो रैछ।


तिमिले झगडामा बिधाबारिधि गरेको हो कि क्या हो?

Read Full Discussion Thread for this article