Posted by: serial July 2, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

ब'बाल झगडा पर्‍यो नि खुशी -


भिडियो खिच्नु पर्ने थियो के -


तिमीलाई कोड चेक आउट पनि गर्न आउँदैन रे -


तिमी त टेक्निकली उन्फिट मान्छे रे -


के के भन्यो भन्यो -


एउटा jsp पेज बनाउन नआउने मान्छे रे - यो चाँही डेभिलपर ले टिम लिड लाई भनेको


अनी टिम लिड ले चाँही - तिमी नै unqualified मान्छे रे


डिउ डेट सकिदा पनि तिम्रो काम किन नसकेको रे -


अझ किन बढी टाईम चाहियो रे -


के के भन्यो भन्यो -

Read Full Discussion Thread for this article