Posted by: serial July 2, 2009
Login in to Rate this Post:
0
?
आज को ताजा खबर
मीटिङ मा ड्रामा भएर जात्रा
टिम लिड र एक जना डेभिलपर को झगडा परेर के भन्ने -
आफुलाई त के गरु गरु भैराके
झगडा पनि अली अली हो त - तिमीलाई त केही आउँदैन - तिमी त लायक नै छैन भनेर भनाभन -
जिन्दगी को लाईफ मा पहिलो पटक देखे ल मिटिङ भित्रै भनाभन
महा जात्रा नै देखे नि - हामी त चुप लार हेरेको हेरै -