Posted by: perfectionist July 2, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
<<<पुरे को गाउ तिर नै हो जानु पर्ने त >>>

लहरे एतै तिर तिर आउने त भन्यौ कता तिर हो? नजिकै भये म भोज तैयार पारीराख्थें केरे, एस्सो खबर गरौँ है

बरु चलचित्रहरु कुन कुन छन हेर्न लायकको, भोली त यो टाईम सम्म सुतिन्छ, याहूउुउु।

ठुल्दाइ दुइता २० सकेछी त सकीगो नि हैन र?
Read Full Discussion Thread for this article