Posted by: perfectionist July 2, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
यो जिन्दखीको उत्तरआर्धमा आएर के शन्तिप्रिय भनिरा ठुल्दाइ, अब त पुगेन र भन्या प्रिय हुन, एस्सो भाईहरुको लागि पनि ठाम छोड्दिन परो नि। कि कस्सो?

बिस्टे काजी प्रणाम। राज्कुमारलाई आराम भो?
Read Full Discussion Thread for this article