Posted by: perfectionist July 2, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
खै किन हो किन, म त साझा अली brown brown पो देख्छु त हौ, खै के भा?

ल आज त बङ्लमुखी माइको दिन, साकाहारी दिन। सब्बैको दिन झक्कास रहोस्।

ल ठुल्दाइ ढोका खोल्दिएं, पछी आएर किच किच गर्न पायिन्न।

अनी आफ्नो त यो वीकेन्दको प्लान क्यान्सिल भो, भो भन्दा पनि गर्दीं, अब मस्त घरमा सुतिन्छ, मिठो मिठो पकाइन्छ, खायिन्छ सुतिन्छ। जाच नि सक्या, लोङ वीकेन्द नि आ, कत्ती रमाइलो। बरु एस्सो फिलिमहरुको नाम भन्नु नि कुन कुन हेर्दा हुन्छ भनेर। पाये लिन्क नै हाल्दे हुन्थ्यो
Read Full Discussion Thread for this article