Posted by: kuriyagaon July 1, 2009
hello
Login in to Rate this Post:     0       ?        

के हो साथीहरु कोही नचिने झै गर्ने
पन्ना खाली देख्दा पनि भरेको झै गर्ने
हामीले पढेको साल नमिलेर के  भो 
स्कुल र गुरुहरु अनी ठाउँ  उही हो ।


गम्बिर मान सर अनी नरेश मान सर
बोका सर अनी यमराज सर
मन्जु मिस र  बिना मिस सबै
मेरा पाला का ति हुन पडाउने सबै ।    


निरन्जन केशव र अभए मेरा साथी
चिन्नु हुन्छ तिन्लाई भने ति थीए धेरै जाती।
सुलोचना उशा अनी अर्चना र शर्मिला
अहिले मेरो सम्झना का पात्र हुन ति धमिला ।
आज लाई एती नै लेखु पछी फेरी थपौला

Read Full Discussion Thread for this article