Posted by: Nepe July 1, 2009
Login in to Rate this Post:
0
?
गोकुलजी,
लामो अन्तरालपछि दर्शन पाईयो । प्रणाम !
कोसेलीको लागि धन्यवाद ! भूपि स्कूलको बेजोड सामयिक कविता – पहिले पनि पढेको हो । कस्तो विचित्रता, यो असामयिक कहिले भएन ।
Nepe