Posted by: bhikhaari June 30, 2009
ANA 2009...Invitation to Nepe's talk on Federalism
Login in to Rate this Post:     0       ?        
no one's gonna give a rat's ass about your work. first, all nepalis, no
matter where they live, are self-motivated for denial of development
and peace. second, ANA is a place i've found to be a place for hunters
- both male and females - to seek for an opportunity to get drunk and
get laid. and yes, fighting too if time allows. third, instead of
organising shitty conferences and spend on drinks and music, donate the
money to the needy.

अन्तिममा,
साँचो कुरा गर्नुपर्दा तिम्रो talk ले भुत्रो पनि केही नेप्पर्दैन।
नेपालका जनतालाई सुक्को मतलब छैन देश कसरी विभिन्न क्षेत्रमा विभाजित
हुँदैछ भनेर। शान्ति र स्थिरता भए पुग्छ उनीहरुलाई, अरु केही चाहिन्न। 
तिम्रो
हुँकार जतिसुकै तिखो भएपनि नेपालमा रहेका जनताको न्यूनतम मागको बारेमा
सम्बोधन गर्न सक्दैन भने डुबेर मरे हुन्छ यत्रो पढेको, संसार देखेको र मैँ
हुँ भनाउँदाहरूले। नेपालमा भएका त के, यहीँ भएका बौद्विक वर्गले पनि बाल
दिँदैनन ANA र त्यसको गतिविधिबारे।  ANA मा आउने मध्ये गनेर २-४ जना
नमस्कार गर्न योग्य होलान, अरुलाई त त्यहीँ तलको gas station मा देखिराको
हो।
Read Full Discussion Thread for this article