Posted by: perfectionist June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
लु म नि फेरी आएं। रिट्ठे हर्केया गाम गेर अपहरनमा पर्‍यो रे? लौ के सुन्न पर्या एस्तो, हैन साची के यो कुरो साँचो हो?

अनी ठुल्दाइ? के हुँदै छ त, नयाँ नौलो?

बैरे, बिस्टे काजी (स्पेसल् चियाको लागि धानको-पात), लहरेलाई प्रणाम!
Read Full Discussion Thread for this article