Posted by: बिस्टे June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
एह हैन पुरे का बाट घुसेछ बिचमा।
म सुरु मा आउँदा नमे मात्त थियो,अनी लेख्दै गरेर टास्न लाग्द एक रिफ्रेस मार्देको ठुल्दाइ लाई देखी अनी फेरी
कलम चलार ठुल्दाइ लाई नि तारेमाम ठोकेर टास्याँ मात्त के थे पुरे त सप्पै भन्दा माथि पो देखे,
साह्रै तल तल लागेको ले फेरी कैची लाउन मन लाएन अनी हिड्या दाजु भाई,
किन रिसाउनु पुरे,ल आउ आउ,
" ए धुर्बे ल एउटा इस्पेसल बनाउ त हाम्रो पुरेलाई"
ठुल्दाइ कस्तो तान्या त्यो चिलिम सकेर हात पोल्न लाई सक्यो र,ल अर्को सल्काउ अनी लागौ बिस्तारै।
Read Full Discussion Thread for this article