Posted by: Harka_Bahadur June 29, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

किन हो कुन्नी यो गीत सुन्दा निक्कै रमाइलो लाग्छ हो ।


रिठ्ठे अहिले फेमिली रियुनिएनमा व्यस्थ छ , भोलिको कार्जेक्रम फिक्स भको छ , सप्पै कुरो भोली फैसला हुन्छ जे होश , हेरौ के के हुन्छ , बज्जे सँग फोनमा कुरो गर्दा निक्कै भद्र भलाद्मी सुनिन्छ भेटेसी थाहा पाईन्छ ।


ठीक छ तमाङ ठीक छ ल पर्गती गर्नु पर्छ , समर क्लास पनि जादै ल ठीक छ खुशी लाग्यो सुनेर ।


 



Read Full Discussion Thread for this article