Posted by: perfectionist June 29, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        
लु है म नि आएं, एस्सो पल्ला गाम गा थें, कस्तो चर्को घाम, मारोगी, टाउको दुख्यो। अब के काम गरै भो र। मिस्स दि पनि आ रेछन। प्रणाम गरें

बाँकी अरु अवतारिहरुलाई पनि दोस्रो रोउन्डमा मेरो प्रणाम।
Read Full Discussion Thread for this article