Posted by: harikancha June 28, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        
यसरी जे हुँदा पनि बाटो बन्द, सर्वजनिक तथा निजी सम्पत्तिको सर्वनास गर्न जरुरीनै छ? भिडतन्त्र किन मोउलाउंदै छ नेपालमा? एस्तो कृयाकलापहरु निरुत्साहित गर्न जिम्मेवार राजनैतीक दलहरु आँफै भिड्तन्त्र प्रयोग गर्न समुहहरु खडा गर्छन्। सर्वसाधारण जानताले कहिले सम्म को को बाट सधैं त्रसित तथा पीडित भई रहनु पर्ने? अराजक भिड, वैसियल गुण्डा, अपहरणकारी, अन्य दलका गुण्डा, निस्फिक्री कानुन तोड्न र अपराध गर्न ब्यस्त छन। रोक्ने कल्ले? के यस्ता अपराध बन्द गर्न अब सर्वस्स्धारणहरु नै कानुन मिच्न सुरुगर्नु पर्ने हो त?

Locals block highway in Thimi




Kantipur Report
BHAKTAPUR, June 28 - Local
residents and students of SOS School have disrupted transportation in
Arniko Highway Sunday after a motorbike was hit by a passenger bus at
Thimi.

The bus (Ba 1 Kha 6342) heading towards Melamchi Sindhupalchowk from capital was burnt to ashes by the fuming mob.

The injured have been identified as Rupesh and Sanjaya, both students of SOS School located at Bhaktapur.

Read Full Discussion Thread for this article