Posted by: kuriyagaon June 28, 2009
hello
Login in to Rate this Post:     1       ?         Liked by

विश्व निकेतन स्कुल को नाम सुनेर केही लेखु जस्तो लाग्यो
राहुल भाई को पन्ना म केही कोरु जस्तो लाग्यो
केही कोरे पनि हेरे पनि तर पाइन मैले
तिथी मिती अनी मेरो सम्झना का शब्द।


संका लाग्यो मलाई पनि के भो भन्ने लाग्यो
पन्ना सिधिएछ जस्तो लागि hello लेख्न मन लाग्यो
अचम्म भो मैले मेरो posting hello देखे
के गर्ने लौ भनी मत अकमक्क  परे ।


विधार्थि म २०४६ को हुनुहुन्छ कोही
थापाथली घर हो मेरो चिन्नु हुन्छ कोही
सम्झना का तिता मिठा याद हरु छन धेरै
साट्ने हो कि रमाइला ति  दिन हरु छन धेरै।  

Read Full Discussion Thread for this article