Posted by: crazy_love June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

म चोर अनी तिमी नि - तिमीले पनि चोर्‍या छौ नि -


मैले के चोरें?


ल हेर! आज देखि ज्ञानी भएछ लहरे पनि, जे भएनि सिस्नु पानीसङ डराँउदो रहेछ।


ल अब देखी जिस्काउदिन - अब अर्को कोल्लाई जिस्काउने त


सोच्ना पदेगा


राहुलदाइ, पुरे, बैरे, रिट्ठे सबै केटाहरुलाइ जिस्काउन अबदेखि। त्यो पनि सोच्नु पर्छ र कहिँ।

Read Full Discussion Thread for this article