Posted by: Harka_Bahadur June 26, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

ओइ रिठ्ठे , हिजो मलाई किन बिना सित्तिमा आरोप लागाको , बज्जे तिमीले पठाको ईमेल यहाँ टासिदिउ , बज्जे धेरै समए भेट्न पायिन्न होला भनेको कुरो यहाँ पेस्ट गरी दिउ ।


ए लु रेड कार्पेट चै पाउने ठाउनै छैन रे यहाँ मैले सोधेको के गर्ने रिट्ठे , तेही ब्ल्याक टप कार्पेटमा गाडी चलाऊदै आउ है , के अर्ने मन त थियो रेड कार्पेट बीछाउने ।


जे होस को हेन्सम, भन्ने कुरोको चै फैसला हुने भो यो हप्तामा हैन त ।

Read Full Discussion Thread for this article