Posted by: ritthe June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

चौतारी हाजिरी जवाफ भाग - ३


प्रत्येक शही उत्तरलाई  ५ अंक प्रदान गरिनेछ र  गलत उत्तरको २ अंक काटिनेछ ! 


१.  कुकुरहरुको बारेमा अध्धयन गर्ने बिज्ञानलाई के भनिन्छ?


२.  "उ मरी अरे" का लेखक सुवास घिसिङ हुन भने "उ मरेकी छैन" का लेखक को हुन?


३  पुरुशोत्तम भन्नाले कुन भगवानलाई जनाउछ?
    १) गणेश     २) कृष्ण     ३) बलराम     ४) राम


४  अभिमन्यु अर्जुनका छोरा हुन भन अर्जुनको नातीको हुन?


     १) अभिमन्यु       २) परिक्षित      ३) पार्वरिक     ४) जयद्रथ


५  बाल्मिकी आफ्नो युवा अवस्थामा के थिए?


     १) डाँका     २) शिक्षक    ३) गायकार    ४) माथिका कुनै होइन
 

Read Full Discussion Thread for this article