Posted by: crazy_love June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

तरुनि भन्ने शब्द कस्तो "हलुका" लाग्छ कहिले काहि मलाइ, त्यसको ठाँउमा युबति, केटि, नारी, भन्ने शब्दहरु कति सुहाँउदो होला जस्तो लाग्छ।


तर यो त उहिले देखि चलेको चलन हो, मलाइ लाग्दैमा के हुन्छ र हैन त?


बैरे  मात्र होइन, हाम्रो समाजमा यो शब्दलाइ सामान्य रुपमा प्रयोग गरिन्छ।


अनि के छ त बैरे? तिम्रो खबर।

Read Full Discussion Thread for this article